काठमाडौं,२७ असार । बुधबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान १०ः०१ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक विशेष कारणले स्थगित गरिएको जनाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएकाले राष्ट्रिय सभा बैठक स्थगित गरिएको बताइएकको छ ।
राष्ट्रिय सभा बैठक स्थगित