राष्ट्र बैंकको निर्देशिकाले अर्थतन्त्रमा केहि राहत मिल्ने छः मनोज ज्ञवाली
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको छ। केन्द्रिय बैंकले घरजग्गा, सवारी साधन र शेयर धितो कर्जामा केहि लचकता अपनाएको छ, भने कर्जाको ब्याजदर निर्धारणमा केही कडाइ गर्न खोजेको छ। केन्द्रिय बैंक...
