स्काइ वाकको दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट
काठमाडौं,काठमाडौंको कमलादीमा रहेको स्काइ वाकले दसैं अफर सार्वजनिक गरेको छ। वन्डर्स नेपालले सञ्चालन गरेको स्काइ वाकमा दसैं अफर अन्तर्गत प्रवेश शुल्कमा २५ प्रतिशत छुट दिने बताएको छ। यो अफर असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लागु हुने कम्पनीले बताएको छ।...