सहकारी विभागद्धारा सहकारी क्षेत्रको पुनर्उत्थानका लागि ७ बुँदे नयाँ निर्देशन जारी
काठमाडौं । सहकारी विभागले सहकारी क्षेत्रको पुनर्उत्थानका लागि ७ बुँदे नयाँ निर्देशन जारी गरेको हो । विभागले एक विज्ञप्ती जारीगरि सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्या कारण सहकारी संघसंस्थाहरु तथा सदस्यहरूको व्यवसाय समेत प्रभावित भएको जनाउदै...