नेप्से परिसूचकमा ९.०९ अंकको बृद्धि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०९ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से ०.३३ प्रतिशतले बढेपछि समग्र नेप्से परिसूचक दुई हजार सात सय ११.७५ को विन्दुमा पुगेको हो । मंगलबार नेप्से साढे ५१ अंकले घटेको थियो । आज १४४ कम्पनीको स...