काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर मतदान गरेका हुन ।
उपप्रधानमन्त्री सिंहले काठमाडौं १६ मा मतदान गरे