नेपालको उर्जामा एडीबीको साढे १ खर्ब बढी लगानी
काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा एसियाली विकास बैंक (एडीबी)को लगानी करिब साढे १ खर्ब रुपैयाँ पुगेको छ । उर्जा क्षेत्रका विभिन्न सात वटा आयोजनामा गरेर यही पुस १५ सम्म कुल एक अर्ब ६ करोड ५० लाख अमेरिकी डलर (करिब १ खर्ब ४२ अर्ब रुपैयाँ) स्वीकृत भ...