बर्नहार्ट २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा प्लस टु भर्ना हुन आउने २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीमध्ये २५ जनालाई पूर्ण छात्रवृत्ति दिने भएको छ । काठमाडौंको वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि...