संसदीय छानविन विशेष समितिद्धारा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक जोशीसँग शोधपुछ
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक छविलाल जोशीसँग शोधपुछ गरेको छ । समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसंचालक जोशी सँग बाहिर आएका विषयमा शोधपुछ गरेको समितिक...
