कृषिमन्त्री अधिकारीले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने चेतावनी पछि चर्चा सुरु
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने चेतावनी पछि चर्चा सुरुभएको छ । मन्त्रालयमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै कृषि मन्त्रालयले पछिल्लो पाँच—सात वर्षमा अर्बौ रुपै...
