खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
काठमाडौं । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर...
