एनआईसी एशिया क्यापिटले म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आजदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गदैंछ। क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशनमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागे...
