साढे ५ प्रतिशत विद्यालयमा उपलब्ध खानेपानीमा दिसाजन्य प्रदूषण
काठमाडौं । नेपालको साढे ५ प्रतिशत विद्यालयमा उपलब्ध खानेपानीमा दिसाजन्य प्रदूषण (फिकल कन्टामिनेसन) देखिएको पाइएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता (वास) को राष्ट्रिय सम्मेलनको पहिलो दिन मगंलबार खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रभात श्र...