Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ग्लोबल आइएमईद्धारा विद्यार्थीलाई डिजिटल साक्षरता


ग्लोबल आइएमईद्धारा विद्यार्थीलाई डिजिटल साक्षरता

काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गरेको हो । बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई बैंकले प्रदान गर्ने विभिन्न सेवासँगै डिजिटल बैंकिङबारे प्रशिक्षण दिएका थिए ।