शैक्षिक गुणस्तर सुधार गर्न विष्णु–सरस्वती, बज्रयोगिनी र मलेसियाको तारा फाउन्डेसनले सहयोग गर्ने
काठमाडौं । विष्णु–सरस्वती फाउन्डेसन र बज्रयोगिनी फाउन्डेसनले मलेसियाको तारा फाउन्डेसनको सहकार्यमा गरिब तथा शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने भएको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित टेकुमा रहेको वंशीघाट ट...