राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गर्न उपमहासचिव जनार्दन शर्माको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र संस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ म...