३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२—०८३ को बजेटका लागि ३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८२-०८३ को बजेट निर्माणसम्बन्धी खानेपानी मन्त्...