Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान


परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी  हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।

जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ ।

सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।