काठमाडौं महानगरपालिकाको २९ औं महानगर दिवस मनाइँयो [फोटो सहित]
काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समाहरोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसकाे रुपमा कार...