९ वटा स्थानीय तहमा अझै बजेट आएन,सबैभन्दा धेरै मधेस प्रदेशमा
काठमाडौँ — आर्थिक वर्ष २०८०-०८१ सुरु भएको ५ महिना बित्नै लाग्यो । तर देशभरका ९ वटा पालिकाहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने पालिकाहरुमा सबैभन्दा धेरै मधेस प्रदेशमा छन् । मधेसमा ८ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् भने क...