एल जी फ्ल्यागसिप पुनः शुभारम्भ गर्दै
काठमाडौं, असोज ३। चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडपछि पुनः शुभारम्भ गरिएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु उपलब्ध रहेको छ। मिनभवनको गोरखा क...
