बीआरआई परियोजनाअन्तर्गत बंगलादेशमा मल कारखाना सञ्चालनमा
काठमाडौं । बंगलादेशले बीआरआई परियोजनाअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना जीपी...