आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै, यस्तो छ तालिका
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ । पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँच...