अर्घाखाँचीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुग्यो
काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल...