सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा कति पुग्यो ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि सुनको मूल्य बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सयले बढेर एक लाख ७९ हजार ७...