माओवादी केन्द्रका उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइदै
काठमाडौं । सुन तस्करी प्रकरणका जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट काठमाडौं ल्याइदै छ । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै पुगेका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो । रूपन्देही प्रहरी प्रवक्ता...