फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा परिन् काठमाडौंकी काजोल
काठमाडौं । फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौंकी काजोल सेठिया पनि परेकी छन् । सन् २०१९ मा पेटा एशिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइ...
