Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो


जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले  क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो

काठमाडौँ — उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । बलात्कारको कसुरमा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ५ लाख जरिवानाको सजाय तोकेको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । पाटन अदालतका रजिष्ट्रार विमल पराजुलीले न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएको बताए । यो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ ।