विपिन जोशीको उद्धारमा कतार सरकारमार्फत पहल गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले त्यसबारे पहल...