नयाँ सत्ता गठबन्धनले सहकारी संकटकालागि समाधान खोज्दै गर्दा गौतमश्री संकटग्रस्त घोषणा
काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै सहकारी संस्थामा देखिएका समस्या समाधानलाई पहिलो प्राथमिकता राखिएको छ । मुख्यगरि जनतासँग प्रत्यक्ष सरोकार राख्ने सहकारी संस्थाकोे आर्थिक संकटलाई समाधान गर्न गठबन्धनले राष्ट्र बैंकसँग सस्तो व्याजमा ऋणको व्यवस्थापन गर...