काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको अवरोध पछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आजपनि संसद अबरुद्ध गरेका हुन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिदैछन् ।
कांग्रेसको अवरोध पछि संसद बैठक १५ मिनेटका लागि स्थगित