हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउन रास्वपाद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रस...