बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै
काठमाडौं । बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टीले बहुमत ल्याएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ । बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व...