Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकन डलरको भाउ स्थीर हुदा युरोको भाउ घट्यो


अमेरिकन डलरको भाउ स्थीर हुदा युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ९१ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ५१ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ३५ पैसा, बिक्रीदर १ सय ४१ रुपैया“ ३५ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६२ रुपैया“ ६३ पैसा र बिक्रीदर १ सय ६१ रुपैया“ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैया“ २४ पैसा र बिक्रीदर ८६ रुपैया“ ६३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ १७ पैसा र बिक्रीदर ३५ रुपैया“ ३३ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६ रुपैया“ ९२ पैसा र बिक्रीदर ३६ रुपैया“ ८ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ९२ पैसा र बिक्रीदर ३६ रुपैया“ ७८ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६४ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ७८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।