Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने


गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले औषधीजन्य प्रयोजनको लागी गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै गाँजा खेतिको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका हुन् ।

मन्त्री महतले गाँजा खेतिको विषयमा अध्ययन गरिने घोषणा गर्दा संघीय संसदका सबै सदस्यले बेन्च बजाँउदै स्वागत गरेका थिए।