Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले आगामी आवमा नयाँ गाडी नकिन्ने


सरकारले आगामी आवमा नयाँ गाडी नकिन्ने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ मा नयाँ गाडी तथा फर्निचर सामग्री नकिन्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

पछिल्लो समय देखिएको स्रोत अभावलाई दृष्टिगत गर्दै यस्तो नीति ल्याइको हो। सवारी साधान दिइने व्यक्तिलाई तोकिएको मापदण्डमा छुट्टै सुविधा दिइने उनको भनाइ छ।