Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले भारततर्फ विद्युत निर्यात गर्दै


नेपालले भारततर्फ विद्युत निर्यात गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्ने सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न हुन थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारतलाई निर्यात गर्ने थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारतलाई बिजुली बेच्न थालिएको बताएका छन् ।

उनले शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको र आज भने निर्यात नभएको बताएका छन् । केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो