Friday, October 03, 2025

२०८२ आश्विन १७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गरिमा बैंकले साक्षरता सम्बन्धी भिडियो सार्वजनिक गर्दै


गरिमा बैंकले साक्षरता सम्बन्धी भिडियो सार्वजनिक गर्दै

काठमाडौं । वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल सम्बन्धी ठगी बढ्दै गएको घटनालाई मध्यनजर गर्दै गरिमा विकास बैंकले वित्तीय साक्षरतासम्बन्धी भिडियो सार्वजनिक गरेको छ ।

वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ताखाले ठगीमा प्राय सबै उमेर समूहहरू फस्ने गर्छन। यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारिक युट्युब एवं अन्य सामाजिक सञ्जालमार्फत डिजिटल ठगीसम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक गरेको हो ।

करिब२मिनेट भन्दा लामो भिडियोमा १ शिक्षित युवा पनि कसरी यस्तो ठगीमा फस्न सक्छ भन्ने विषय देखाएको छ ।