राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनकालागि आज प्रस्तावको सूचना दिने कार्यसूची
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनकालागि आज प्रस्तावको सूचना दिने कार्यक्रम कार्यसुची रहेको छ । संघीय संसद् सचिवालयले पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन गर्ने तालिका तय गरेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिह...