बागमती प्रदेशसभामा विनियोजित बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
काठमाडौं । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०—८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो । बैठकमा सत्तापक्ष तथा प्रतिपक्षक...
