राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्मन्न हुनेमा कुनै आशंका छैन्ःप्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताए । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय सम...