सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको अन्तिम सूची तयार पारे
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेर मन्त्रीहरुको अन्तिम सूची तयार पारेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागि हुने निर्णय गरेको कांग्रेसले उनलाई सहरी विकास मान्त्रालयको जिम्म...