Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्ः पद्दति बसाउने भए सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न पाइदैन [भिडिओ सहित]


रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्ः पद्दति बसाउने भए सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न पाइदैन [भिडिओ सहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दीरा रानाका विषयमा गलत आरोप लगाउने गरेको दावी गरेकी छन् । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको भन्दै आरोप प्रमाणीत गर्न चुनौति दिइन । आज संसद बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेपछि भने पद्दति बसाउने भए सबैलाई लागू हुनुपर्ने, नत्र कसैको चरित्रहत्या गर्न नपाइने बताइन् ।