सुन तस्करी प्रकरणः आजबाट थुनछेक बहस सुरु
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुमाथि आजबाट थुनछेक बहस सुरु हुने भएको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको मंगलबार बयान सकिएको थियो । बयान सकिएसँगै सुन प्रकरणमा आज बुधबारबा...
