नेप्से ३६.८६ अंकले बढ्यो, ४ अर्ब ३० करोडको कारोबार
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो । योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५.४४ अंकमा उक्लेको हो । गत आइतबार १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घट...