राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनः अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्नु
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । छलफलपछि समितिले राजमार्गहरुमा अल...