आइएमईको नयाँ वर्ष योजना- नयाँ वर्षको बहार आइएमई गर्दा सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने
काठमाडौं, असोज ३। रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले नयाँ योजना आइएमई गरौं, करोडपति बनौं सुरु गरेको छ। विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्सद्वारा रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ। कम...