द्रुत बस सेवा सञ्चालनकालागि अलग्गै लेन
काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गते अर्थात् बुधबारदेखि सो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि अलग्गै लेन तयार गरिएको छ । उपत्यकामा धेरै ट्राफिक...