काम पाउन छोडेपछि जीविकोपार्जनमा समस्या
ललितपुर । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान चोक वर्षौँ पहिलेदेखि कामदार पाइने ठाउँको रुपमा परिचित छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु यतिबेला महालक्ष्मीस्थान चोकमा कामको प्रतिक्षामा बसिरहेका भेटिन्छन् । दैनिक करिब दुई सय कामदार क...