जाउलाखेलमा आजबाट १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला सुरु
काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आजबाट फूल मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो । विगत वर्ष झैँ यो वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ई...
